गछाड्नु

Romanized: gachhaadnu, gachhadnu, gachaadnu, gachadnu

गलामा पछिपछि हात लगाएर हुत्याउनु; गलहत्याउनु; घोक्य्राउनु; घोक्रेछुत्ती लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
गलामा पछिपछि हात लगाएर हुत्याउनु; गलहत्याउनु; घोक्य्राउनु; घोक्रेछुत्ती लगाउनु।

सम्बन्धित शब्दहरू