मुख छाड्नु
Romanized: mukha chhaadnu, mukha chhadnu, mukha chaadnu, mukha chadnu
कसैलाई जथाभाबी भन्नु; कसैको मान, मर्यादा आदिबारे वास्ता नगरी जे मुखमा आयो त्यही बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैलाई जथाभाबी भन्नु; कसैको मान, मर्यादा आदिबारे वास्ता नगरी जे मुखमा आयो त्यही बोल्नु।