लत्तो छाड्नु
Romanized: latto chhaadnu, latto chhadnu, latto chaadnu, latto chadnu
नियम वा अनुशासन भङ्ग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
नियम वा अनुशासन भङ्ग गर्नु।
२.
हिम्मत हार्नु; जाँगर नचलाउनु।