गछाडिनु

Romanized: gachhaadinu, gachhadinu, gachaadinu, gachadinu

ठेस लागेर उछिट्टिनु; अर्कैतिर जानु; हुत्तिनु; मुन्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
ठेस लागेर उछिट्टिनु; अर्कैतिर जानु; हुत्तिनु; मुन्टिनु।

सम्बन्धित शब्दहरू