छाडिनु
Romanized: chhaadinu, chhadinu, chaadinu, chadinu
छाड्ने काम गरिनु; त्यागिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [छाड्+इ+नु]
1
छाड्ने काम गरिनु; त्यागिनु।