पछाडिनु
Romanized: pachhaadinu, pachhadinu, pachaadinu, pachadinu
पछाडि पर्नु; पछि हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
पछाडि पर्नु; पछि हुनु।
२.
लड्नु; पछाड खानु।