छाडि
Romanized: chhaadi, chhadi, chaadi, chadi
पहिले; अगावै (हिजोछाडि अस्ति)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अनु. [छाड्+इ]
१.
पहिले; अगावै (हिजोछाडि अस्ति)।
२.
पछि; बितेपछि (भोलिछाडि पर्सि) ।
३.
बाहेक; सिवाय। (उदा.- ऊ राम्रोछाडि नराम्रो काम गर्दैन; पिटिछाडि मार्छस् नै भने पनि मेरो के लाग्छ ? मछाडि को होला तिमीलाई मन पराउने!)
४.
साटो; सट्टामा। (उदा.- अरूछाडि मलाई नै बोलाउनुपर्छ र?)।
उदाहरण वाक्य
- ऊ राम्रोछाडि नराम्रो काम गर्दैन; पिटिछाडि मार्छस् नै भने पनि मेरो के लाग्छ ? मछाडि को होला तिमीलाई मन पराउने!