गतिछाडा

Romanized: gatichhaadaa, gatichhaada, gatichhadaa, gatichhaad

आफ्नो इज्जत र मर्यादाअनुसार नचल्ने; गतिपति नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आफ्नो इज्जत र मर्यादाअनुसार नचल्ने; गतिपति नभएको।
२.
काम गर्ने शक्ति भए पनि वास्ता नगर्ने वा हातखुट्टा नचलाउने; हुतीहारा।

सम्बन्धित शब्दहरू