धरणीज
Romanized: dharanij, dharaneeja, dharaneej, dharaniij
धरतीमा जन्मेको; धरणीबाट उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धरतीमा जन्मेको; धरणीबाट उत्पन्न।