धरण
Romanized: dharan, dharana
धारण गर्ने क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धारण गर्ने क्रिया वा भाव।
२.
आश्रय, खाँबो।
३.
रक्षक।
४.
एक प्रकारको पुरानो तौलको परिमाण।
५.
माटाका सबैभन्दा माथिल्लो तहमा जम्ने कालो पत्र।