धरणी
Romanized: dharanee, dharanii, dharani
ना. [सं.] विभिन्न रत्न धारण गर्ने ग्रह; पृथ्वी; धरती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] विभिन्न रत्न धारण गर्ने ग्रह; पृथ्वी; धरती।