धरात्मज

Romanized: dharaatmaja, dharaatmaj, dharatmaj, dharatmaja

धराको आत्मज; पृथ्वीपुत्र; मङ्गलग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धराको आत्मज; पृथ्वीपुत्र; मङ्गलग्रह।
२.
नरकासुर।

सम्बन्धित शब्दहरू