धर्मध्वज

Romanized: dharmadhvaj, dharmadhwaja, dharmadhwaj, dharmadhbaja

देखावटी रूपमा धर्म गर्ने व्यक्ति; आडम्बरका निम्ति धर्म गरेझैँ गर्ने व्यक्ति; पाखण्डी; ढोँगी; धर्मध्वजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देखावटी रूपमा धर्म गर्ने व्यक्ति; आडम्बरका निम्ति धर्म गरेझैँ गर्ने व्यक्ति; पाखण्डी; ढोँगी; धर्मध्वजी।

सम्बन्धित शब्दहरू