धर्मध्वजी

Romanized: dharmadhwaji, dharmadhvajee, dharmadhbaji, dharmadhwajee

देखावटी रूपमा धर्म गर्ने व्यक्ति; आडम्बरका निम्ति धर्म गरेझैँ गर्ने व्यक्ति; पाखण्डी; ढोँगी; धर्मध्वज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देखावटी रूपमा धर्म गर्ने व्यक्ति; आडम्बरका निम्ति धर्म गरेझैँ गर्ने व्यक्ति; पाखण्डी; ढोँगी; धर्मध्वज।

सम्बन्धित शब्दहरू