धर्मराज
Romanized: dharmaraaja, dharmaraaj, dharmaraj, dharmaraja
धर्मको पालना गराउने; धर्म र पापको छ्यानविचार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धर्मको पालना गराउने; धर्म र पापको छ्यानविचार गर्ने।
२.
यमराज।
३.
युधिष्ठिर।