धरा
Romanized: dharaa, dhar, dhara
पृथ्वी; धरती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पृथ्वी; धरती।
२.
संसार; दुनियाँ, जगत्।
३.
नसा; नाडी।
४.
गर्भाशय; पाठेघर।