धरान

Romanized: dharaana, dharaan, dharan, dharana

आराले काठ चिर्नका लागि बनाइएको चिर्ने काठ अड्याउने टाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आराले काठ चिर्नका लागि बनाइएको चिर्ने काठ अड्याउने टाँड।
२.
पूर्वी नेपालको कोसी अञ्चलमा पर्ने सुनसरी जिल्लाको एक प्रसिद्ध ठाउँ वा सहर ।
३.
कुनै विषयमा आपसी सल्लाहअनुसार गरिएको निर्णय, निधो।

सम्बन्धित शब्दहरू