धरालो
Romanized: dharaalo, dharalo
ना. [सं. धारण] केटाकेटीको हेरचाह गर्ने व्यक्ति; बालकको संरक्षण गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. धारण] केटाकेटीको हेरचाह गर्ने व्यक्ति; बालकको संरक्षण गर्ने व्यक्ति।