तुलाधर
Romanized: tulaadhara, tulaadhar, tuladhar, tuladhara
व्यापारी; व्यवसायी; बनियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यापारी; व्यवसायी; बनियाँ।
२.
नेवारजातिको एक वर्ग।