प्राणान्त
Romanized: praanaanta, praanaant, praananta, pranaanta
प्राणको हुन लागेको अन्त्य वा नाश; मृत्यु; मरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणको हुन लागेको अन्त्य वा नाश; मृत्यु; मरण।
२.
ठुलो सङ्कट वा कष्ट; प्राणसङ्कट।
३.
(विशेषण)
मरणान्त; मन्ति ।