प्राणवान्

Romanized: praanavaan, praanavan, pranavaan, praanawaan

जीव; प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जीव; प्राणी।
२.
प्राण भएको; प्राणमय; प्राणधारी; ज्यानदार; जीवित।

सम्बन्धित शब्दहरू