गुणवान्

Romanized: gunavaan, gunawaan, gunawan, gunabaan

विभिन्न गुणले युक्त; गुण भएको; गुणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विभिन्न गुणले युक्त; गुण भएको; गुणी।

सम्बन्धित शब्दहरू