गुणवादी

Romanized: gunavaadi, gunawaadi, gunawadi, gunavaadee

गुणवादको सिद्धान्त मान्ने; गुणवादको अनुयायी वा समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गुणवादको सिद्धान्त मान्ने; गुणवादको अनुयायी वा समर्थक।

सम्बन्धित शब्दहरू