ब्राह्मणवादी
Romanized: braahmanavaadi, braahmanavadi, brahmanavaadi, braahmanawaadi
ब्राह्मणवादमा विश्वास गर्ने; ब्राह्मणवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ब्राह्मणवादमा विश्वास गर्ने; ब्राह्मणवादको अनुयायी।