ब्राह्मणवाद
Romanized: braahmanavaada, braahmanavaad, braahmanavada, brahmanavaada
ब्राह्मणले मानिआएको धर्मकर्म तथा कर्मकाण्डलाई अरू समुदायमा पनि विस्तार गर्ने दृष्टिकोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्राह्मणले मानिआएको धर्मकर्म तथा कर्मकाण्डलाई अरू समुदायमा पनि विस्तार गर्ने दृष्टिकोण।