ब्राह्मण
Romanized: braahmana, braahman, brahman, brahmana
आर्यजातिको सामाजिक विभाजनअनुसार चार वर्ण वा जातिमध्ये प्रथम श्रेणीको मानिने समाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आर्यजातिको सामाजिक विभाजनअनुसार चार वर्ण वा जातिमध्ये प्रथम श्रेणीको मानिने समाज।
२.
त्यस समाज वा वर्णको मानिस; विप्र; बाहुन।
३.
वेदको मन्त्र र संहितादेखि भिन्न भाग।
४.
ब्रह्मज्ञान भएको वा वेद जान्ने व्यक्ति।