ब्राह्मणब्रुव

Romanized: braahmanabruva, braahmanabruv, braahmanabruwa, brahmanabruv

ब्रह्मकर्म र संस्काररहित ब्राह्मण; नाम मात्रको बाहुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ब्रह्मकर्म र संस्काररहित ब्राह्मण; नाम मात्रको बाहुन।

सम्बन्धित शब्दहरू