ब्राह्मणवृत्ति
Romanized: braahmanavritti, brahmanavritti, braahmanawritti, brahmanawritti
अध्ययन, अध्यापन आदि बौद्धिक वृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अध्ययन, अध्यापन आदि बौद्धिक वृत्ति।
२.
ब्राह्मणले गर्ने वृत्ति।