ब्राह्मणभोजन

Romanized: braahmanabhojana, braahmanabhojan, brahmanabhojan, brahmanabhojana

धर्मकर्मका निम्ति ब्राह्मणहरूलाई गराइने भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धर्मकर्मका निम्ति ब्राह्मणहरूलाई गराइने भोजन।
२.
यज्ञमा संलग्न ब्राह्मणहरूलाई गराइने भोजन।

सम्बन्धित शब्दहरू