गुणवाद

Romanized: gunavaada, gunavaad, gunawaada, gunavad

प्रमाणान्तर वा अन्य गुणको वास्ता नगर्ने, आफूले मानेको गुण वा तत्त्वको मतमा लाग्ने सिद्धान्त; अर्थवादको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रमाणान्तर वा अन्य गुणको वास्ता नगर्ने, आफूले मानेको गुण वा तत्त्वको मतमा लाग्ने सिद्धान्त; अर्थवादको एक मुख्य भेद।

सम्बन्धित शब्दहरू