गुणानुवाद
Romanized: gunaanuvaada, gunaanuvaad, gunaanuvada, gunanuvaada
गुण वा चरित्रको बखान; कसैमा भएका राम्रा गुणको प्रशंसा; गुणगान; प्रशंसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गुण वा चरित्रको बखान; कसैमा भएका राम्रा गुणको प्रशंसा; गुणगान; प्रशंसा।