अदृष्टवादी

Romanized: adrishtavaadi, adrishtavadi, adrishtawaadi, adristavaadi

अदृष्टवादलाई मान्ने; प्रारब्धवादी; भाग्यवादी; नियतिवादी; परलोकवादी, जन्मान्तरवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अदृष्टवादलाई मान्ने; प्रारब्धवादी; भाग्यवादी; नियतिवादी; परलोकवादी, जन्मान्तरवादी।

सम्बन्धित शब्दहरू