प्राणान्तक

Romanized: praanaantaka, praanaantak, praanantaka, pranaantaka

प्राणको अन्त्य गर्ने; प्राण हरण गर्ने; ज्यान लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्राणको अन्त्य गर्ने; प्राण हरण गर्ने; ज्यान लिने।
२.
(नाम) यमराज।

सम्बन्धित शब्दहरू