आहुति
Romanized: aahuti, ahuti
अग्निमा हवन गर्ने सामग्री; होम गर्न टक्याइएको चरु, पायस, घिउ आदि; हवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अग्निमा हवन गर्ने सामग्री; होम गर्न टक्याइएको चरु, पायस, घिउ आदि; हवि।
२.
अग्निमा हवन गर्ने काम; हवन; बलि।