अस्तुति
Romanized: ashtuti, astuti
कसैको गलत कार्यको वर्णन; अपकीर्ति; निन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको गलत कार्यको वर्णन; अपकीर्ति; निन्दा।