प्रस्तुति

Romanized: prashtuti, prastuti

सभामा कुनै प्रस्ताव पेस गर्ने काम; कुनै प्रस्ताव वर्णनका साथमा सभामा पेस गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सभामा कुनै प्रस्ताव पेस गर्ने काम; कुनै प्रस्ताव वर्णनका साथमा सभामा पेस गर्ने क्रिया।
२.
प्रशंसा, गुणगान; स्तुति।

सम्बन्धित शब्दहरू