छुति

Romanized: chhuti, chuti

छुवाछुत बार्न नपर्ने खालको; स्पर्श गर्दा वा भात पानी हुँदा बात नलाग्ने; छुतभित्रका जात भातको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
छुवाछुत बार्न नपर्ने खालको; स्पर्श गर्दा वा भात पानी हुँदा बात नलाग्ने; छुतभित्रका जात भातको।

सम्बन्धित शब्दहरू