आहुत
Romanized: aahuta, aahut, ahut, ahuta
हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको।
२.
(नाम)
अतिथि अभ्यागतलाई दिइने भोजन।
३.
पाँच महायज्ञमध्ये एक।