तिरहुत
Romanized: tirahut, tirahuta
मिथिला क्षेत्रको एक नाम; तीरभुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मिथिला क्षेत्रको एक नाम; तीरभुक्त।
२.
सप्तरी जिल्लामा रहेको एक गाउँपालिका।