तिरहुतिया
Romanized: tirahutiyaa, tirahutiy, tirahutiya
तिरहुतको बासिन्दा सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [तिरहुत+इया]
१.
तिरहुतको बासिन्दा
२.
तिरहुतको भाषा; मैथिली।
३.
तिरहुतको; तिरहुतसम्बन्धी।