पूर्वतिथीय

Romanized: purvatithiy, purwatithiya, purwatithiy, poorvatithiya

जुन दिन लेखिएको हो त्यसभन्दा पहिलेकै तिथि-मिति दिइएको; वास्तविकभन्दा अगाडिको मिति जनाइएको (लेख, प्रलेख आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जुन दिन लेखिएको हो त्यसभन्दा पहिलेकै तिथि-मिति दिइएको; वास्तविकभन्दा अगाडिको मिति जनाइएको (लेख, प्रलेख आदि)।
२.
अघिल्लो मितिदेखि लागु हुने गरी निर्धारित गरिएको।

सम्बन्धित शब्दहरू