विमार्जन
Romanized: vimaarjana, vimaarjan, wimaarjana, vimarjan
धुने वा पखाल्ने काम; सफा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धुने वा पखाल्ने काम; सफा गर्ने काम।
२.
पवित्र पार्ने काम; विशोधन।
३.
बढार्ने काम।