लकपक
Romanized: lakapak, lakapaka
लाज, धक, त्रास आदिले बोली लरबराउने वा अस्पष्ट हुने चाल; कुरोकन्थो स्पष्ट नहुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
१.
लाज, धक, त्रास आदिले बोली लरबराउने वा अस्पष्ट हुने चाल; कुरोकन्थो स्पष्ट नहुने स्थिति।
२.
नातागत वा रोगका कारणले हिँड्दा धरमराउने काम। लरबर हुने अवस्था।