लकपकाउनु
Romanized: lakapakaaunu, lakapakaunu
अपूर्ण वा अस्पष्ट रूपले बोल्नु; लकपक गर्नु; अकमकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
अपूर्ण वा अस्पष्ट रूपले बोल्नु; लकपक गर्नु; अकमकाउनु।