सकपक

Romanized: sakapak, shakapaka, shakapak, sakapaka

असजिलो अनुभव; अकमक; छटपट; सकसक; सकपकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व <सक]

1
असजिलो अनुभव; अकमक; छटपट; सकसक; सकपकी।

सम्बन्धित शब्दहरू