सकपकाउनु

Romanized: sakapakaaunu, shakapakaaunu, shakapakaunu, sakapakaunu

असजिलो अनुभव गर्नु; अकमक पर्नु; धकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सकपक+आउ +नु]

१.
असजिलो अनुभव गर्नु; अकमक पर्नु; धकाउनु।
२.
सकपक गर्नु; सकसकाउनु; हतारिनु।
३.
हतप्रभ हुनु; अत्तालिनु।

सम्बन्धित शब्दहरू