झपकझपक
Romanized: jhapakajhapak, jhapakajhapaka
पटक पटक ढाक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. द्वित्व झपक]
१.
पटक पटक ढाक्ने गरी।
२.
पटक पटक निद्राले छोप्ने गरी।