गमक्क

Romanized: gamakk, gamakka

गम्कने वा गज्कने चालले; गजक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गमक्+क]

1
गम्कने वा गज्कने चालले; गजक्क।

सम्बन्धित शब्दहरू