ढक्क
Romanized: dhakk, dhakka
अत्यास वा डरले सिरिङ्ग भएर जिउ फुल्ने गरी; मुटु उफ्रेर बन्द हुन खोज्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढक्+क]
1
अत्यास वा डरले सिरिङ्ग भएर जिउ फुल्ने गरी; मुटु उफ्रेर बन्द हुन खोज्ने चालले।