ढक्की

Romanized: dhakkee, dhakkii, dhakki

चोया आदिले बुनेको, फलफूल, सुखा खानेकुरा आदि हाल्ने खुला मुख भएको थालजस्तो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आढकी]

1
चोया आदिले बुनेको, फलफूल, सुखा खानेकुरा आदि हाल्ने खुला मुख भएको थालजस्तो भाँडो।

सम्बन्धित शब्दहरू